सुनको मूल्य तोलामा ५०० ले घट्यो, चाँदीको भाउ स्थि

सुनको मूल्य तोलामा ५०० ले घट्यो, चाँदीको भाउ स्थि

काठमाडौं । साताको चौथो दिन बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ९२ हजार ८०० रुपैयाँ कायम भएकोमा बुधबार पाँच सय रुपैयाँले घटेर प्रतितोला ९२ हजार ३०० रुपैयाँ कायम भएको हो । बुधबार छापावाल सुन...
डोल्पाको पीडा : चामलको मूल्यभन्दा ढुवानीको मूल्य बढी

डोल्पाको पीडा : चामलको मूल्यभन्दा ढुवानीको मूल्य बढी

जाजरकोट । उपल्लो डोल्पामा खाद्यान्नको मूल्यभन्दा ढुवानीको मूल्य बढी पर्ने गरेको छ ।  खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दिएको विवरणअनुसार उपल्लो डोल्पाको सालदाङ बिक्री केन्द्रमा चामल ढुवानी गर्न प्रतिकेजी ९० रुपैयाँ पर्ने गर्दछ । प्रतिक्विन्टल उपल्लो डोल्पाको...
ढुंगा सिँगारेर बनाएको घाङ्च ल्हुम पार्क, पाँच महिनामै पुगे साढे १४ हजार पर्यटक

ढुंगा सिँगारेर बनाएको घाङ्च ल्हुम पार्क, पाँच महिनामै पुगे साढे १४ हजार पर्यटक

तनहुँ । जंगलबीचका अग्ला अग्ला चुच्चे ढुंगा, जसको केही समय अघिसम्म कुनै महत्व थिएन । सायद यी ढुंगा फोरेर घरको गाह्रोमा हाल्न मिल्ने भइदिएको भए उहिल्यै चोइटिन्थ्यो होला । बढी चुच्चो भएकै कारण फुटाएर गाह्रो लगाउन नमिल्ने यी ढुंगा अस्तित्वविहीन जस्तै थिए । यति मात्रै...
भारतमा कोभिडः पछिल्लो २४ घन्टामा २ लाख ६४ हजार संक्रमित

भारतमा कोभिडः पछिल्लो २४ घन्टामा २ लाख ६४ हजार संक्रमित

एजेन्सी । भारतमा कोभिड संक्रमण दर दिनहुँ तीव्र बढेको छ । पछिल्लो २४ घन्टामा २ लाख ६४ हजार संक्रमित भेटिएका छन् । यो अघिल्लो दिनको तुलनामा ६ दशमलव ७ प्रतिशतले बढी हो । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै संक्रमितको संख्या तीव्र बढेको छ ।  भारतमा कूल संक्रमितमध्ये...
खलढुंगामा दुई सातामा १९ हजारलाई काेराेनाविरुद्धकाे खाेप

खलढुंगामा दुई सातामा १९ हजारलाई काेराेनाविरुद्धकाे खाेप

ओखलढुंगा । ओखलढुंगामा काेराेना भाइरस काेभिड १९ विरुद्धकाे खाेप अभियान तिव्र पारिएकाे छ । ५ मंसिरदेखि विभिन्न समयमा दुई चरणमा सञ्चालित खाेप अभियानमा १९ हजारले खाेप लगाइ सकेका छ । जिल्लाका आठ स्थानीय तहमा दुई चरणमा लगाइएकाे खाेप पहिलाे चरण लगाएकालाई दाेस्राे र पहिलाे...
यु-१९ एसिया कप : नेपालविरुद्ध टस जितेर बंगलादेश ब्याटिङ गर्दै

यु-१९ एसिया कप : नेपालविरुद्ध टस जितेर बंगलादेश ब्याटिङ गर्दै

काठमाडौं । एसीसी यु-१९ एसिया कप क्रिकेटको पहिलो खेलमा नेपालले बंगलादेशविरुद्ध टस हारेको छ । सारजाह क्रिकेट मैदानमा बंगलादेशले टस जितेपछि सुरूवाती ब्याटिङ गर्ने भएको हो । टस हारेको नेपाल फिल्डिङ गर्नेछ ।  नेपाल टेस्ट राष्ट्र बंगलादेशलाई हराउने प्रयासमा हुनेछ ।  यता,...
झापामा तोरी खेतीमा अकर्षण बढ्दो

झापामा तोरी खेतीमा अकर्षण बढ्दो

झापा । झापमा बर्सेनि तोरी खेती बढ्दो छ । कृषिका लागि उर्वर मानिने झापामा सिँचाइको पहुँच बढेसँगै तोरी खेती बर्सेनि बढ्दै गएको छ । झापामा खेतीयोग्य जमिनको ५४ प्रतिशत क्षेत्रमा सिँचाइ सुविधा पुगेको छ । जसकारण केही वर्षयता तोरी खेती विस्तार भइरहेको कृषि ज्ञान केन्द्र...

विज्ञ भन्छन्, क्रिसमसमा ओमिक्रेन झन तीव्र फैलिन्छ

एजेन्सी । कोभिड महामारीको नयाँ भेरियन्टका क्रिसमसको समयमा अझै फैलिन सक्ने विज्ञहरुले सावधानी दर्शाएका छन् । क्रिसमसमा हुने भिडभाड र यात्राले कोभिडविरुद्ध पूर्ण खोप लगाएका व्यक्तिलाईसमेत संक्रमण फैलिन सक्ने विज्ञहरुले सावधानी दर्शाएका हुन् । ओमिक्रोन असाधारण रुपमा...